दिपाश्री निरौलाले अभिभाबक खोज्दा तुच्छ गालि गलौंज सुन्नु पर्यो

काठमाडौँ । केहि दिन यता महानायकको बिषयलाइ लिएर सामाजिक संजालमा भाइरल भईरहेकी दिपाश्री निरौलालाइ एउटा अभिव्यक्तिको कारणले गर्दा तुच्छ गालि गलौंज तथा अपशब्द सुन्नु परेको छ । यो आम नेपाली चलचित्र क्षेत्रको लागि शुभसंकेत भने पक्कै होइन, अभिव्यक्ति स्वत्रन्त्रता नैसर्गिक अधिकार हो भने कुनै पनि बिषयमा छलफल गर्न तथा बोल्न पाउनु सम्पूर्ण नागरिकको हक हो … Continue reading दिपाश्री निरौलाले अभिभाबक खोज्दा तुच्छ गालि गलौंज सुन्नु पर्यो